काठमाडौँ । देशका विभिन्न जिल्लामा ५ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । कास्की, पोखरा महानगरपालिका-१४ भोटेचौतारास्थित कच्ची घरको पेटीमा बाँके खजुरा गाउँपालिका-४ घर...