धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–४, नोमाबोजीमा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्। मृतक इंग्ल्याण्डका ६५ वर्षीय स्टेफन गोर रहेका छन्। उनी पर्यटक भिसामा नेपाल आएका थिए। डोटी जिल्ला प्रहरी...