बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सन्दीपको फैसलाको पूर्णपाठ सरकारी वकिल कार्यालयमा पुगेन

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको जबरजस्ती करणी सम्बन्धी मुद्दाको पूर्णपाठ शुक्रबार तयार भए पनि उच्च सरकारी वकिलको कार्यालयमा आइतबार मध्याह्नसम्म पनि पुग्न सकेको छैन । उच्च अदालत पाटनका...