मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय

वाईसीएलका असन्तुष्ट समूहले कार्यकक्षमा लगाए ताला

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालका असन्तुष्ट समूहले कार्यकक्षमा तालाबन्दी गरेको छ । अध्यक्ष सुबोध शेर्पालीले राष्ट्रिय सम्मेलन नगर्ने हिसाबले गतिविधि गरेको भन्दै...