सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

भूतपूर्व सैनिक ‘सीमाका रक्षक’

–काशीराम शर्मा बाँके । जिल्लाको साविक राधापुर गाविसमा पर्ने नेपाल–भारत सीमाअन्तर्गत चार किलोमिटर दूरीमा नेपाली, भारतीय, ब्रिटिसलगायत देशका भूतपूर्व सैनिकको बाक्लो बस्ती छ । तत्कालीन राजा महेन्द्रले बसालेका भूतपूर्व...