सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

वरिष्ठ पत्रकार रिसालको निधनप्रति प्रधानमन्त्री मर्माहत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधनको खबर सुनेर मर्माहत भएको भन्दै दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार सामाजिक सञ्जालमा लेख्दै पत्रकार रिसालको निधनप्रति...