सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

स्थानीय तह स्वमूल्याङ्कनमा ललितपुर महानगरपालिका अब्बल, वीरगन्जको हालत खराब

काठमाडौँ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजाअनुसार महानगरपालिकातर्फ आर्थिक वर्ष २०७९/०८० मा ललितपुर महानगरपालिका देशभरकै अब्बल सावित भएको छ । ललितपुरले ८४.५० अंक प्राप्त गर्दै आफूलाई अब्बल...