शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

सहकारी ठगीमा संलग्न मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् ।  प्रहरीले उनलाई भारतको नयाँ दिल्लीबाट शुक्रबार पक्राउ गरेको सीआईबीले पुष्टि गरेको...