राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताएकी छिन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आज आयोजित राजकीय भोजमा उनले रेल्वे क्षेत्रमा चीनले हासिल...