काठमाडौं । इंग्लिश क्लब म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको प्लेअपबाट आउट हुनबाट जोगिएको छ । बुधबार राती भएको समूह चरणको अन्तिम खेलमा बेल्जियमको क्लब ब्रुगलाई ३-१ ले हराएर म्यान्सिटी शर्मनाक बहिर्गमनबाट...