बुटवल । घोराही उपमहानगरपालिकाले कर वृद्धि गरेपछि अभियानकर्मी आन्दोलित भएका छन् । जग्गा मालपोत र व्यावसायिक कर वृद्धि विरुद्ध दाङको घोराही उपमहानगरपालिकाकै परिसरमा विरोध सुरु भएको छ । शान्तिपूर्ण...