मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

१११ मेगावाटको रसुवागढी जोडियो राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापन सहज हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्‌को अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।   रसुवाको गोसाइकुण्ड गाउँपालिकामा...