काठमाडौं । नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको छ । सम्झौता कार्यान्वयनमा आएसँगै नेपालले चीनका सातवटा बन्दरगाह प्रयोग गर्न सक्नेछ । पारवहन सम्झौता कार्यान्वयनमा आएपछि नेपालले चीनका चारवटा...