लेबनान । इजरायल र लेबनानी चरमपन्थी समूह हिजबुल्लाहबिच जारी द्वन्द्वका कारण लेबनानमा तनावको स्थिति छ । यस्तोमा बेरुतस्थित भारतीय दूतावासले त्यहाँ बसोबास गरिरहेका आफ्ना नागरिकका लागि एड्भाइजरी जारी गरेको छ...