जनकपुर । दुई वर्षअघि धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ स्थित श्रीपुर गाउँ डुबानमा परेको थियो । कैयौँ वर्षा झेलिसकेको गाउँ यसरी कहिल्यै डुबानमा परेको थिएन । एक्कासि गाउँ डुबानमा...