काठमाडौँ । आठौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबले...