शुक्रबार, ०२ फागुन २०८१
ताजा लोकप्रिय

आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुनेपोखरी

इलाम । दक्षिणी इलामको माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा पर्ने तेह्रकुनेपोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।  यहाँ घुम्न, तस्बिर खिच्न, भिडियो छायाङ्कन गर्न र वनभोज खान...