नयाँ दिल्ली । दिल्लीको आठौं विधानसभामा महिला सहभागिता घटेको छ । तर, यसपटक ग्राजुएट (स्नातक) विधायकको संख्या भने बढेको छ । भारतको गैरनाफामूलक संस्था पीआरएस लेजिस्लेटिभ रिसर्चको प्रतिवेदनमा यस्तो देखाइएको...