बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

टाटे सिमीमा विषादीको मात्रा धेरै भेटियो

काठमाडौँ । टाटे सिमीमा विषादीको मात्रा धेरै भेटिएको छ । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार फलफूल तथा तरकारीमा विषादीको मात्रा परीक्षण गर्दा टाटे...