अन्नपूर्ण आधार शिविरको बिहान ! अन्नपूर्ण शृङ्खलालाई सुनले पोतिएको बिहान ! विराट प्रकृतिको एउटा बिछट्टकै पृथक् छटा र छवि ! सौन्दर्य विम्बहरू आँखामा भरिभराउ भएर उल्लासको अनुभूति प्रदान गर्दै...