आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

६० निजामती कर्मचारीलाई कोरियामा १७ महिनाका लागि वैदेशिक अध्ययन तथा तालिम सम्बन्धी छात्रवृत्तिको अवसर

काठमाडौँ । ६० निजामती कर्मचारीले दक्षिण कोरियामा १७ महिनासम्म वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिको अवसर पाउने भएका छन् । आगामी जनवरी २० देखि १७ महिनाका लागि ती कर्मचारी दक्षिण कोरियामा छात्रवृत्ति अन्तर्गत...