शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

एक्सन फिल्मको खडेरी मेरो फिल्मले टार्छ : विराज भट्ट

काठमाडौंँ । विराज भट्ट नेपाली फिल्म उद्योगका चर्चित एक्सन अभिनेता हुन् । चलचित्र ‘खुकुरी’बाट नेपाली फिल्ममा डेब्यु गरेका उनले ‘खलनायक’, ‘मैदान’, ‘जीवन दाता’, ‘दुर्गा’, ‘रघुवीर’, ‘किस्मत, ‘हिम्मत’, ‘दादागिरी’, ‘सिलसिला’, ‘डन’,...