बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

स्थानीयको जीवनस्तर सुधारका लागि ७ सहरमा महत्त्वाकाङ्क्षी परियोजना सुरु गरिँदै

काठमाडौँ ।  सहरी विकास मन्त्रालयले एसियाली विकास बैंक एडिबीको सहयोगमा नेपालका ७ सहरमा स्थानीयको जीवनस्तर सुधार गर्ने महत्त्वाकाङ्क्षी परियोजना सुरु गरेको छ । सहरी विकास तथा भवन निर्माण विभागको समन्वय...