काठमाडौँ । यो वर्ष देशभर जाडोयाममा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी विज्ञान महाशाखाले न्यूनतम तापक्रम देशभर सरदर भन्दा...