बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

माग पुरा नभए सबै एलपी ग्यास उद्योग बन्द गर्ने घोषणा

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उद्योग बन्द गर्ने घोषणा गरेको छ । सङ्घले बिहीबार पत्रकार सम्मेलन गर्दै १९ बुँदे मागसहित  सरकारलाई ज्ञापन पत्र बुझाएको जानकारी दिएको छ...