ब्रिसबेन । कसैको छाती चिरिएको छ, मुटु निकालिएको छ र त्यसको ठाउँमा धातुको मुटु राखिएको छ । कल्पना गर्नुस् त । झट्ट सुन्दा यो कुनै साइन्स फिक्शन फिल्मको कथा जस्तो...