वासिङ्टन डीसी । अमेरिकाको पेन्सिल्भेनिया राज्यमा चोरहरूले १ लाख वटाभन्दा धेरै अन्डा चोरेका छन् । एउटै ग्रोसरीबाट चोरी भएका यी अन्डाको मूल्य ४० हजार डलर बराबर भएको बताइएको छ ।...