शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

प्रहरी वरिष्ठ हवल्दारहरुको सरुवा, को कहाँ ?

काठमाडौं । प्राविधिक प्रहरी समूह सञ्चारतर्फ प्रहरी वरिष्ठ हवल्दारहरुको सरुवा गरिएको छ । नेपाल प्रहरीले बिहीबार सरुवा सूची सार्वजनिक गरेको हो ।  ‘आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले मिति २०८२...