काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार करारमा नियुक्ति गर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ । प्राविधिक, समूहः ए.ट्रा.स., तह : सातौँ, पद : वरिष्ठ अधिकृतमा २५ जना कर्मचारी माग गरेको हो...