जनकपुर – महामारी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको अवस्थामा प्रदेश नम्बर २ को सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ । सरकारले यस्तो विपदको अवस्थामा मुलुकलाई...