वासिङ्टन डीसी । युक्रेनमाथि आक्रमणपछिका तीन वर्षसम्म अमेरिका र उसका सहयोगी देशहरूले रुसलाई बहिष्कार गरे अनि अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको आरोपमा रुसमाथि अनेक प्रतिबन्ध लगाइयो । तर अब अमेरिकी राष्ट्रपति...