सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

भूकम्प जोखिम न्यूनीकरण एवम् पूर्व तयारीमा जोड दिन आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोग सबै प्रकारका विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि एकजुट हुन अनुरोध गरेको छ । भूकम्प लगायतका विपद्बाट मानवीय एवम् भौतिक क्षतिको न्यूनीकरणका लागि पूर्व तयारी,...