बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

साउथ एम्पटनको नामसँग जोडियो खराब कीर्तिमान, सात खेल अगावै रेलिगेसनमा

काठमाडौँ । साउथ एम्पटन इङ्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा टोट्टनहामसँग ३–१ गोलले पराजित भएसँगै साउथएम्पटन रेलिगेसनमा पर्ने पक्का भएको हो ।  ...