काठमाडौं– माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ्ग प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात एक अर्व भन्दा बढि पैसा नेपाल भित्र्याएको...