केन्द्रीय संस्करण

‘विप्लव’ समूह

विप्लव समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ access_timeकात्तिक २२, २०७६

मार्तडी-नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ परेका छन् । गाउँमा चन्दा सङ्कलन तथा सङ्गठन विस्तार गरिरहेको आधारमा गौमुल गाउँपालिका–।३ माझपालीबाट आज दिउँसो इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी ...