केन्द्रीय संस्करण

‘ए’ डिभिजन फुटबल  प्रतियोगिता

फ्रेन्ड्सलाई १–०ले हराउँदै रुस्लान थ्री स्टार सेमिफाइनलमा access_timeमंसिर ६, २०७६

काठमाडौं ।  चन्द्रागिरिमा जारी तेस्रो संस्करणको ‘ए’ डिभिजन फुटबल  प्रतियोगितामा अन्तर्गत फ्रेन्ड्स क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । कप्तान रुपेश केसीले इन्ज्युरी समयको दोस्रो मिनेटमा गरेको गोलसँग...