केन्द्रीय संस्करण

१३औं दक्षिण एसियाली खेलकुद (साग)

सागमा पदक विजेताको नगर परिक्रमा आज access_timeमंसिर २७, २०७६

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई आज नगरपरिक्रमा गराउँदैछ । खेलाडीको सम्मानमा राखेपले शुक्रबार दिउँसो उपत्यकाको विभिन्न स्थानको परिक्रमा गराउन लागेको हो । पदक विजेतालाई काठमाडौँ, भक्तपुर र लल...

आज जोर नम्बरका सवारीमात्र चल्न पाउने access_timeमंसिर २४, २०७६

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को आज (मङ्गलबार) समापन हुँदैछ । यसलाई मध्यनजर गरेर ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन गर्न आज उपत्यकामा चल्ने सवारीमा जोरविजोर विजोर प्रणाली लागू गरेको छ । यसअनुसार मङ्गलबार काठमाडौँ उपत्यकाभित्र जोर नम्बरका सवारी मात्र चल्न...

पुरुष क्रिकेटमा नेपाललाई कास्य access_timeमंसिर २३, २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको क्रिकेटमा नेपालले कास्य पदक जितेको छ । तेस्रो स्थानका लागि सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै कास्य जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर पहि...

सागमा आज १५ खेल हुँदै access_timeमंसिर २२, २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आठौैँ दिन आज आइतबार विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्ती खेलमा प्रतिस्पर्धा...

बक्सिङ : तीन नेपाली महिला बक्सर फाइनलमा, पुरुषमा तीन काँस्य पक्का access_timeमंसिर २२, २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङतर्फ दोस्रो दिनको खेलपछि तीन नेपाली महिला बक्सर फाइनलमा प्रवेश गरेका छन् । योसंगै कुल चार नेपाली महिला बक्सरले स्वर्णका लागि भिडन्त तय गरेका छन् । ललितपुरको सातदोबाटोमा शनिवार भएको खेलमा नेपाली महिला खेल...

सुटिङ : १० मिटर एयर राईफल मिक्समा नेपाल कास्य जित्नबाट चुक्यो access_timeमंसिर २२, २०७६

ललितपुर । १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत सुटिङको १० मिटर एर राईफल टिम मिक्स इभेन्टमा पनि नेपाल चौथो भएको छ । खराब प्रदर्शन जारी राखेको नेपालले सुटिङमा जारी सागमा कुनै पनि पदक हात पारेको छैन् । सातदोवाटोस्थित सुटिङ रेन्जमा  शनिबार भएको मिक्स इभेन्टमा...

फेन्सिङ : स्वर्णबाट चुकिन् रविना access_timeमंसिर २२, २०७६

नेपालकी रविना थापा फेन्सिङमा ऐतिहासिक स्वर्ण जित्नबाट चुकेकी छन् । फेन्सिङको महिलाको व्यक्तिगत स्पर्धाअन्तर्गत साबरको फाइनलमा बंगलादेशकी मुजिब फतिमासँग १५–१० ले पराजित भएपछि रविनाले रजतमै चित्त बुझाइन् । उनले सेमिफाइनलमा नेपालकै अस्मिता बस्नेतलाई पराजित गर्दै उपा...

५ हजार मिटर दौडमा नेपाललाई थप एक स्वर्ण access_timeमंसिर २०, २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तरगत ५ हजार मिटर दौडमा नेपालले स्वर्ण पदक जितेको छ । नेपालका लागि गोपी चन्द पार्कीले स्वर्ण पदक जितेका हुन् । शुक्रबार भएको खेलमा उनले १४ मिनेट ५४.२० सेकेण्डमा उक्त दुरी पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । त्यस्तै, नेप...

कीर्तिमानी सावित्रा : भन्छिन्, ‘नेपाललाई उपाधि नदिलाएसम्म यसको सार्थकता छैन’ access_timeमंसिर १९, २०७६

नेपाली महिला फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारीले महिला फुटबलमा सर्वाधिक गोल सङ्ख्याको कीर्तिमान कायम गरेकी छिन् । आज माल्दिभ्स विरुद्धको खेलमा ह्याट्रिक गरेसँगै भण्डारीले नेपालका पूर्वकप्तान अनु लामासँगको ३५ अन्तर्राष्ट्रिय गोलको बराबरी तोडेर नयाँ कीर्तिमान कायम गरेकी...

सुटिङ : १० मिटर एयर राइफल र ५० मिटर राइफलमा भारतलाई स्वर्ण access_timeमंसिर १९, २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत सुटिङमा भारतले आफ्नो दबदवा कायमै राखेको छ । सातदोवाटोस्थित सुटिङ रेञ्जमा विहीबार भएको १० मिटर एयर राइफल पुरुषको व्यक्तिगत स्पर्धा र टिम स्पर्धामा स्वर्ण पदक जितेको छ । भारतका पंकज कुमारले २४९.२ अंकका साथ स्वर्ण पद...

गौरिकाले दिलाइन् पौडीमा नेपाललाई पहिलो स्वर्ण access_timeमंसिर १९, २०७६

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छन्।  बिहीबार सातदोबाटोस्थित पौडी पोखरीमा २ सय मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण पदक जितेकी हुन् ।  गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा दूरी पूरा गरेकी थिइन्।  ...

आमाको गलामा निमाको स्वर्ण (फोटो) access_timeमंसिर १९, २०७६

काठमाडौं । नेपालकी निमा घर्तीमगरले १३औं दक्षिण एसियाली खेलकुद (साग) को उसुमा बिहीबार स्वर्ण जितेकी छन् । निमाले थाउलो अन्तर्गत नान्दौमा स्वर्ण पदक जितेकी हुन् । निमाको सागमा लगातार दोस्रो स्वर्ण हो । यसअघि भारतमा भएको १२ औँ सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् । ...

सागमा निमाको लगातार दोस्रो स्वर्ण access_timeमंसिर १९, २०७६

काठमाडौं । नेपालकी निमा घर्तीमगरले १३औं दक्षिण एसियाली खेलकुद (साग) को उसुमा बिहीबार स्वर्ण जितेकी छन् । निमाले थाउलो अन्तर्गत नान्दौमा स्वर्ण पदक जितेकी हुन् । निमाको सागमा लगातार दोस्रो स्वर्ण हो । यसअघि भारतमा भएको १२ औँ सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् । ...

गल्फ : दोस्रो दिन नेपालका सुवास अगाडि access_timeमंसिर १९, २०७६

१३औं दक्षिण एसियाली खेलक्ुद (साग) अन्तर्गत गल्फको दोस्रो दिन नेपालका सुवास तामाङले अग्रता लिएका छन् । पार ७२ को गोकर्ण फरेस्ट गल्फ कोर्समा जारी प्रतियोगितामा बुधबार सुवासले ६ अन्डर ६६ खेले । ३६ होलको समाप्तिसँगै सुवासको कूल सात अन्डर एक सय ३७ स्कोर छ । दोस्रो स्थानमा नेप...

कराते : अन्तिम दिन पाकिस्तानलाई तीन तथा नेपाललाई एक स्वर्ण access_timeमंसिर १९, २०७६

करातेको अन्तिम दिन बुधबार भएको स्पर्धामा पाकिस्तानले चार मध्य तीन स्वर्ण पदक जितेको छ । अन्तिम दिन भएको कुमुतेको पुरुष ५० किलो तौल समुहको फाइनलमा पाकिस्तानका नोमार्नन अहकमदले श्रीलंकाका थाल्पीवाला कान्काानमागेंलाई ६–५ ले हराउदै स्वर्ण पदक जिते । सो स्पर्धामा बंगल...

महिला ह्याण्डबल : नेपालको विजयी शुरुवात access_timeमंसिर १९, २०७६

पोखरा । १३ औं संस्करणको साग खेलकुद अन्तरगत ह्याण्डबल बुधबारदेखि शुरु भएको छ । आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकामाथि २९–...

एथलेटिक्समा भारतको दबदबा, जित्यो पाँच स्वर्ण access_timeमंसिर १९, २०७६

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तरगत एथ्लेटिक्सको दोस्रो दिन पनि भारतको दबदबा कायम छ । दोस्रो दिन ७ स्वर्णका लागिभएको प्रतिस्पर्धामा भारतले ५ स्वर्ण जित्यो । पाकिस्तान र श्रीलङ्काको नाममा समान १ स्वर्ण रह्यो । भरतले लङजम्प पुरुषतर्फ,१० हजार मिटर दौड प...

सागमा नेपालको स्वर्ण शतक पूरा access_timeमंसिर १९, २०७६

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३औँ संस्करण जारी रहँदा नेपाले विगतदेखि अहिलेसम्म एक सयौं स्वर्ण पदक जितेको छ । बुधबार तेक्वान्दोको ८७ केजी तौल समूहमा नेपालका सक्षम कार्कीले स्वर्ण जितेपछि सागमा नेपालको कूल स्वर्ण सङ्ख्या एक सय पुगेको हो । नेपालले १३औं...

एथ्लेटिक्समा नेपाललाई कास्य पदक access_timeमंसिर १८, २०७६

१३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको पुरुष १० हजार मिटरको प्रतियोगितामा नेपाली धावक दीपक अधिकारीले कास्य पदक जितेका थिए ।       त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा आज भएको १० हजार मिटर दौडमा अधिकारीले  सो दौड ३० मिनेट ५०....

सागमा आज १६ खेल हुँदै access_timeमंसिर १८, २०७६

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौँथो दिन आज विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । बुधबार काठमाडौँ र पोखरामा गरी एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो–खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथलन, टेनिस,...

Page 1 of 2