केन्द्रीय संस्करण

१३ औँ दक्षिण एशियाली खेलकूद (साग) 

१३औँ साग: महिला फुटबलमा भारतलाई स्वर्ण access_timeमंसिर २३, २०७६

कास्की ।  १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको पोखरामा सम्पन्न महिला फुटबलमा भारतले स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न फुटबलको फाइनलमा आयोजक नेपाललाई २–० गोलअन्तरले पराजित गरी डिफेन्डिङ च्याम्पियन भारतले उपाधि रक्षा गर...

१३ औँ सागः महिला फुटबलमा नेपालको विजयी शुरुआत access_timeमंसिर १७, २०७६

काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको महिला फुटबल प्रतियोगिताको आज पोखरामा सम्पन्न पहिलो खेलमा नेपालले विजय शुरुआत गरेको छ । पोखरा रङ्गशालामा सम्पन्न भएको खेलमा नेपालले श्रीलङ्कालाई १–० ले पराजित गरेको हो । नेपालले पूरा समय श्रीलङ्कालाई दबाब...

उसुमा नेपाललाई थप दुई स्वर्ण access_timeमंसिर १७, २०७६

१३ औँ दक्षिण एसियाली खेद साग अन्तरगत नेपालले थप दुई स्वर्ण पदक जितेको छ । उसुअन्तरगत चान क्वान थाउलोमा नेपालले पुरुष र महिलातर्फ स्वर्णपदक जित्न सफल भएको हो । पुरुषतर्फ विजय सिन्जालीले ९.४८ अंक बटुल्दै स्वर्ण पदक हात पारेका हुन् । प्रतिस्पर्धामा बङ्गलादेशका मोहमद ओम...

साग खेलको टिकट अनलाइनबाटै access_timeमंसिर १२, २०७६

काठमाडौं । नेपालमा आयोजना भइरहेको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को टिकट अनलाइनबाट सहजै उपलब्ध हुने भएको छ । दुई दशकपछि नेपालमा भइरहेको साग खेलका सबै टिकट अनलाइनबाट बिक्री गर्नका लागि टिकटिङ पार्टनरमा इसेवालाई नियुक्त गरिएको छ । यससँगै राजधानी काठमाड...