केन्द्रीय संस्करण

ह्वाट द फ्लप

‘ह्वाट द फ्लप’ शोको प्रस्तुतिको विषयमा सन्दीपले मागे माफी access_timeअसार २६, २०७७

काठमाडौं – कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘ह्वाट द फ्लप’का संचालक सन्दीप क्षेत्रीले माफी मागेका छन् । कार्यक्रम मार्फत मधेशी समुदायको मानमर्दन, भावनालाई आघात पुर्याउने खालको प्रस्तुति गर्दै आएको आरोप सहित क्षेत्रीविरुद्ध उजुरी परेपछि उनले माफी मागेका हुन्...