केन्द्रीय संस्करण

होराइजन अपार्टमेन्ट

होराइजन अपार्टमेन्टको सरकारी कागजात नै गायव ! access_timeफागुन ५, २०७६

भूकम्प गएको ५ वर्ष पूरा हुन लाग्यो तर पनि धापासीका स्थानीय बासिन्दा अहिले पनि आनन्दले निदाउन पाउँदैनन् । आफ्नै घर अगाडिको जीर्ण संरचना र अग्लो भवनले उनीहरुको दिनको त्रास मात्रै बढाएको छैन, रातको निन्द्रा पनि गायव भएको छ । स्थानीयलाई सधैँ त्रसित बनाइरहने धापासी हाइट...