होमस्टे

गण्डकी प्रदेश भित्र ३० वटा ‘होमस्टे परियोजना’का लागि छनोट, एउटाले १० लाख पाउने access_timeमाघ ३, २०७८

गण्डकी प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रदेश भित्रका ३० वटा होमस्टेलाई होमस्टे परियोजनाका लागि छनोट गरेको छ । प्रदेश भित्रका कुल ६२ वटा होमस्टेले परियोजनाका लागि माग दाबी गरेर पठाएकोमा आइतबार प्रदेशस्तरीय मन्त्रिपरिषद्को निर्णयले ३० वटा ह...

घलेगाउँ घरबासमा आउन थाले पर्यटक access_timeमंसिर ६, २०७७

गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन् । कोभिड–१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन् ।  गत साउनसम्म घरबास बन्द रहेक...

जुर्मुरायो होमस्टे पनि : ‘हामी सकिएका होइनौँ, रोकिएकामात्र हौँ’ access_timeसाउन २०, २०७७

काठमाडौं । देशभरका सम्पूर्ण होटल, रेष्टुरेन्ट तथा रिसोर्टहरु साउन १५ देखि सञ्चालन गर्न सरकारले बाटो खोलिदिएपछि होमस्टे व्यवसाय सूचारु गर्ने गृहकार्यमा व्यवसायीहरु जुटेका छन् । चार महिना लामो लकडाउनका कारण बन्द रहेका देशभरका सम्पूर्ण होटल, रेष्टुरेन्ट तथा रिसोर्टहरु ...

ताराखोला होमस्टेको पहिलो रोजाइ कोदोको ढिँडो access_timeमाघ १२, २०७६

-रामबहादुर थापा बागलुङ । ताराखोला गाउँपालिकाले घरवास पर्यटनलाई बढावा दिएको छ । विसं २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको गाउँपालिकाले यही वर्ष गाउँपालिकाभित्र चार घरवास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । दुई घरवासमा गाउँपालिकाको आफ्नै लगानी छ । गत...