केन्द्रीय संस्करण

होटल

सञ्चालनमा आए सौराहाका होटल access_timeसाउन १५, २०७७

भरतपुर – पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आएछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणा सहित करिव चारमहिनापछि  सञ्चालनमा ल्याएका हुन् ।   क्षेत्रीय होटल सङ्घ सौराहाले एक सूचना...

आजदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने access_timeसाउन १५, २०७७

काठमाडौँ – चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् । सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्च...

होटल सञ्चालनको तयारीमा व्यवसायी access_timeसाउन १०, २०७७

पोखरा – चैत ११ गतेदेखि लगाइएको लकडाउन १ सय २० दिन पछि बुधबार रातिबाट हटेको छ। लकडाउन हटेर होटल रेस्टुरेन्ट सञ्चालन गर्न पाउने निणयसँगै पोखराका पर्यटन व्यवसायी लामो समय देखि बन्द व्यवसायलाई पुनः सञ्चालन गर्न तयारीमा जुट्ने बताएका छन्। कोरोना कहरका बीच पर्यट...

१४ बुँदे माग सम्बोधन नगरे आन्दोलन गर्ने होटल व्यवसायीको चेतावनी access_timeअसार ११, २०७७

काठमाडौं । होटल व्यवसायी महासंघले १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।  कोभिड–१९का कारण सबै होटल बन्द भएको तर सरकारले साना होटलहरुलाई बेवास्ता गरेको भन्दै साना होटल व्यवसायीहरुको छाता संगठन महासंघले विभिन्न १४ वटा ...

क्वारेन्टाइनको दुर्दशा : होटललाई क्वारेन्टाइन किन नबनाउने ? access_timeजेठ ७, २०७७

गत सोमबार अहिलेसम्मकै रेकर्ड एकै दिन ८० जना नयाँ कोरोना संक्रमित थपिए । यसमध्ये बाँकेको नरैनापुर गाउँपालिकाका मात्रै ५९ जना थिए । नैनापुरमा संक्रमण देखिएका सबै क्वारेन्टाइनमा रहेकाहरु थिए । यसअघि, यो गाउँपालिकामा क्वारेन्टाइनमा रहेका ९ जनामा संक्रमण पुष्टि भएको थि...

होटल याक एण्ड यति सूचना टाँसेर बन्द, हायातमा मालिक र मजदुरबीच कुरा मिलेन access_timeचैत ८, २०७६

काठमाडौं । काठमाडौंका पाँचतारे होटल धमाधम बन्द हुन थालेका छन् । कोरोना भाइरसको संक्रमणसँगै पर्यटन आवागमन घट्दा अकुपेन्सी घट्दै गएका होटलहरुले धमाधम होटल बन्द गर्न थालेका हुन् ।  काठमाडौंको दरबारमागस्थित होटल याक एण्ड यतिले शनिबारमात्रै सूचना टाँस गरेर अनिश्च...

अझै हटेन होटल, रेष्टुराँका श्रमिकका समस्या access_timeमंसिर २०, २०७६

होटल, रेष्टुराँलगायतका क्षेत्रमा बालश्रमिकको प्रयोग, न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यता, रातको समयमा सवारी साधनको व्यवस्था नहुनुलगायतका समस्या हट्न सकेको छैन । श्रम ऐनमा रोजगारदाताले श्रमिकका लागि दिने सेवा–सुविधाका विषयमा उल्लेख भए पनि कार्यान्वयन नहुँदा समस्या ...

अन्तरिक्षमा होटल: यस्ता छन् सुविधा, प्रतिव्यक्ति कति लाग्छ खर्च ? access_timeमंसिर १७, २०७६

क्यालिफोर्निया । अन्तरिक्षमा पर्यटनलाई बढावा दिन धेरै कम्पनीहरूले पछिल्लो समय होटल निर्माण गर्न प्रतिस्पर्धा गरिरहेका छन्। अन्तरिक्षमा निर्माण गरिने यी होटेलहरूमा पर्यटकहरुका लागि सुविधाजनक कोठा समेत उपलव्ध हुने जनाइएको छ ।  साथै यी होटलमा तपाईंले टेनिस र अन्य खे...