केन्द्रीय संस्करण

हेटौँडा–काठमाडौँ

कुलेखानी–फाखेल–हुमाने सडकखण्डमा यातायात सञ्चालन access_timeअसोज ३, २०७६

मकवानपुर– कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड आजदेखि मर्मतका लागि बन्द गरिने भनिएको भए पनि बिहानैदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याएको फाखेल प्रहरी चौकी मकवानपुरले जनाएको छ । स्थानीय कुलेखानी–फाखेल&ndash...