हुन्डाई मोटर्स
लकडाउनमा पनि हुन्डाइको सर्भिसः सवारीसाधन मर्मत गर्नुपरेमा कम्पनीलाई खवर गर्नुहोस्
काठमाडौं– नेपालको लागि हुन्डाई मोटर्सको एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई केयर’ नामक एक नयाँ कार्यक्रमको सुरुवात गरेको छ । हालको समयमा कोरोनाभाइरसले निम्त्याएको संकटलाई मध्यनजर गरी यो कार्यक्रमको सुरुवात गरेको हो ।...