केन्द्रीय संस्करण

हिमालयन केयर हेन्स

सुविधासम्पन्न अस्पताल स्थानीय तहलाई हस्तान्तरण access_timeभदौ २९, २०७६

दोलखा– दोलखाको वैत्येश्वर गाउँपालिका–५ मैनापोखरीमा सञ्चालनमा रहेको हिमालयन केयर हेन्सको स्वामित्वमा सही हिमालयन स्वास्थ्य सहकारीले व्यवस्थापन गर्दै आएको  सुविधासम्पन्न हिमालय केयर अस्पताल स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।  अस्पताल रहेको पाँच रो...