केन्द्रीय संस्करण

हिमालय एयरलाइन्स

हिमालय एयरद्वारा चीनका तीन शहरको उडान स्थगित access_timeमाघ २०, २०७६

काठमाडौं । चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान स्थगन गरेको छ । एयरलाइन्सले तत्कालका लागि चीनका तीन शहर सेन्जेन, छाङसा र गोया उडान स्थगित गरेको हो । कम्पनीका उपाध्यक्ष विजय श्...

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान शुरु access_timeमंसिर २५, २०७६

काठमाडौं । हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरुआत गरेको छ । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको सो एयरलाइन्सले सोमबारदेखि सो शहरमा सीधा उडान शुरु गरेको आज विज्ञप्तिमार्फत जनाएको छ ।    हिमालयले पहिलो उड...

काठमाडौंबाट हिमालय एयरलाइन्सको उडान अब चाङ्सामा access_timeमंसिर ५, २०७६

काठमाडौं । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा उडान सेवा शुरु गरेको छ । नेपाली (निजी लगानी) र चीनको संयुक्त लगानी रहेको हिमालयले बुधबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चाङ्सा हुवानगुआ अन्तरराष्ट्रिय विमा...

मध्य चीनमा सञ्जाल जोड्दै हिमालय एयरलाइन्स, काठमाडौंबाट सिधै चाङ्सा उडान access_timeमंसिर ५, २०७६

काठमाडौं– हिमालय एयरलाइन्स, नेपाल–चीन संयुक्त अन्तर्राष्ट्रिय वायुसेवा उद्यम काठमाडौंदेखि चाङ्सालाई जोड्ने थप अर्काे सेवा उपलब्ध गराउने भएको छ ।  चाङ्सा मध्य चीनको हुनान प्रान्तको राजधानी हो । एयरलाइन्सले नेपाल भ्रमण बर्ष २०२० सुरु हुन अघि नयाँ बजार ...

हिमालय एयरलाइन्सले शुरु ग-यो काठमाडौं बेइजिङ सिधा उडान, मन्त्रीले दिए शुभकामना access_timeकात्तिक १०, २०७६

आइतबारदेखि हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको राजधानी बेइजिङमा सिधा उडान थालेको छ । उडान थालेको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले शुभकामना दिँदै काठमाडौ बेइजिङ सिधा उडानले नेपाल पर्यटन बर्ष २०२० मा चिनियाँ पर्यटक भित्राउन सहय...

हिमालय एयरलाइन्सले कात्तिक १० देखि बेइजिङ उडान गर्ने access_timeकात्तिक ३, २०७६

काठमाडौं– नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तरराष्ट्रिय उडान भर्ने निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक १० गतेदेखि चीनको राजधानी बेइजिङमा सिधा उडान गर्ने भएको छ । बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा हिमालयले उडान ...