केन्द्रीय संस्करण

हिमाल टमाटा

टमाटाले जोडे नेपालका लागि अर्को स्वर्ण access_timeमंसिर १७, २०७६

काठमाडौं । नेपालको स्वर्ण बढाउने क्रममा आज मंगलबार ट्राईयाथलनबाट हिमाल टमाटाले पुन अर्को स्वर्ण जोडेका छन् । नेपाल आर्मीसँग आवद्ध खेलाडी हिमाल टमाटाले ट्राईयाथलन अन्तरगतको ५ किलोमिटर दौड, २० किलोमिटर साईकल दौड र पुन २.५ किलोमिटर दौडको दूरी रहेको दुवाथलन ५७ मिनट ३३...