केन्द्रीय संस्करण

हरिवंश आचार्य

हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी केको जान्ने’ सार्वजनिक access_timeसाउन १५, २०७७

काठमाडौं । कलाकार हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने...’ सार्वजनिक भएको छ  । आचार्यको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो पनि बनेको छ । गीतमा राजनीतिक व्यङ्ग्य पस्किएको छ । नेपालको हरेक राजनी...

माकुरीको जालमा परेर फसे हरिवंश access_timeमाघ १२, २०७६

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले ‘म त फसेँ माकुरीको जालमा परेर’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । गीत उनले आफ्नै महसञ्चारमार्फत सार्वजनिक गरेका हुन् । गीतमा हरिवंशलाई गायिका टिका प्रसाईले स्वरमा साथ दिएकी छन् । हिरण्य भोजपुरेको शब्द र हरिशर...

हरिवंश आचार्यको जन्मदिनमा मदनकृष्णले के भने ? access_timeकात्तिक २७, २०७६

काठमाडौं– हास्य कलाकार हरिवंश आचार्यले बुधबार आफ्नो ६३ औं जन्मदिन मनाएका छन् । आफन्त र नजिकका साथीभाईसँग केट काट्दै उनले जन्मदिनको खुसी साटेका हुन् ।  आचार्यको जन्मदिनको अवसर पारेर रेडियो अडियोले नयाँ बानेश्वरमा एक कार्यक्रम आयोजना गरेको थियो । नेपाली कला...

मह जोडीको फिल्मको निर्देशक प्रदीप access_timeअसोज २७, २०७६

काठमाडौं– पछिल्लो फिल्म ‘दालभात तरकारी’ले सोचेजस्तो ब्यवसाय नगरे पनि महजोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अर्काे फिल्म निर्माण गर्ने भएका छन् । आफुहरुकै मुख्य भूमिका रहने गरेर उनीहरुले फिल्म निर्माण गर्न लागेका हुन् ।  नाम उल्लेख नगर्द...