केन्द्रीय संस्करण

स्वीडेन

फेरि हर्ड इम्युनिटीको बहस : घातक बन्न सक्छ स्वीडेनको मोडलमाथिको जुवा ! access_timeअसोज १४, २०७७

एन्जिला देवान/सीएनएन इन्टरनेशनल  गत हप्ता एक विज्ञले स्वीडेनमा आधारभूत रुपमा महामारी समाप्त भइसकेको दाबी गरे, उनका अनुसार त्यहाँ भाइरसले ताकत गुमाइसकेको थियो । अनुसन्धानकर्ताहरुले स्वीडिसहरुमा प्रतिरोधी क्षमता विकास भइरहेको हुनसक्ने अनुमान गरेका छन् । आफ्नो अ...