केन्द्रीय संस्करण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको लक्षण नदेखिए कोरोना परीक्षण नहुने access_timeभदौ ३०, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नदेखिएमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको कोरोना परीक्षण नगर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालय मातहतको इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबार बसेको बैठकले कोरोनाभाइरस परीक्षणको सम्वन्धमा नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको हो...

स्वाब दिएपछि अनिवार्य क्वारेन्टिनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह access_timeभदौ ७, २०७७

पिसीआरको लागि स्वाब  दिइसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न अनुरोध गरेका हुन् ।  &...

कोभिड–१९ः जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारको अपील access_timeअसार २७, २०७७

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसविरुद्धको खोप तथा औषधि पत्ता नलागेको सन्दर्भमा यसबाट आफू र अरूलाई जोगाउन जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारले सबैमा अपील गरेको छ ।      स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित कोभिड–१९ रा...

लेखा समितिले खोल्यो स्वास्थ्य सामाग्री खरिदको फाइल, यस्ता छन् १० ‘गल्ती’ access_timeअसार ८, २०७७

काठमाडौं । स्वास्थ्य सामाग्री खरिद र यससँग जोडिएको अनियमितता प्रकरण औपचारिक रुपमा संसदीय बहसको विषय बनेको छ । सोमबार संसदको सार्वजनिक लेखा समितिले यो र यससँग सम्बन्धित ओम्नी ग्रुपको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभागलाई बोलाएर छलफल थालेको हो ।  यस...

नेपालमा आज कहाँ कति भेटिए कोरोना संक्रमित ? (तथ्यांकसहित) access_timeजेठ ३२, २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मीको घुर्कोटका ३६ वर्षीय पुरुषको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार भारतबाट आएका ती पुर...

स्वास्थ्य मन्त्रालयको लापरवाही : नगरपालिकाको हुँदै नभएको १३ र १४ वडामा पनि कोरोनासंक्रमित ! access_timeजेठ ९, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि अर्को लापरवाही गरेको छ । मन्त्रालयले शुक्रबार कोभिड १९ बाट संक्रमितहरुको अध्यावधिक गर्ने क्रममा सर्लाहीको रामनगर बहुअर्वा गाउँपालिकासहित गोडैटा नगरपालिकाका ८,९,११,१३ र १४ वडामा सक्रमित फेला परेको उल्लेख गरेको छ । जबक...

नेपालीलाई स्वदेश ल्याउनुअघि चीनमा स्वास्थ्य परीक्षण : संक्रमण देखिएकाहरुलाई चीनमै राखेर उपचार गरिने access_timeमाघ २०, २०७६

चीनमा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल फर्किनका लागि आइतबार बिहानसम्म १८० जनाले फारम भरेको र उनीहरु सबैको स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याइने जनाएको छ ।  मन्त्रालयका प्रवक्त...

‘चीनमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था छैन’ access_timeमाघ १६, २०७६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ । बिहीबार भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अहिले नै चीनमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था नभए...

रुघा–खोकीको संक्रमण देखिएलगत्तै अस्पताल जान सरकारको आह्वान access_timeमाघ १४, २०७६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्वरो, रुघा, खोकी र श्वासप्रश्वासमा समस्या देखिएमा सिधै अस्पताल जान सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयका प्रक्वता महेन्द्र श्रेष्ठले मंगलबार सर्वसाधारणलाई सो आग्रह गरेका हुन् । चीनबाट नेपाल आएका यात्रु तथा पर्यटकको अवस्था अहिल...

स्वास्थ्य मन्त्रालयद्वारा समायोजन सूचि सार्वजनिक access_timeकात्तिक २२, २०७६

कात्तिक– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ अन्तर्गत परेका स्वास्थ्यकर्मीहरुको समायोजन सूचि सार्वजनिक गरेको छ । लामो समयदेखि समायोजनको झमेला झेल्दै आएको स्वास्थ्य मन्त्रालयले आज संघ अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको समायोजन सूची सार्वजनिक गरेको हो...

कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने access_timeअसोज १६, २०७६

असोज– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने निर्णय गरेको छ । आर्थिक वर्ष ०७६/७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय निकायका ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ र १ द...

तीन जिल्लामा सामाजिक सेवा एकाइ थपियो access_timeअसोज १३, २०७६

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्ष थप ३ जिल्लामा सामाजिक सेवा एकाइ शाखा थप गरेको छ । ३२ वटा अस्पतालहरुमा सञ्चालन हुँदै आइरहेको उक्त सेवा अब ३५ वटा अस्पतालबाट प्रदान गरिनेछ । यो वर्ष डडेल्धुरा अस्पताल, गौर अस्पताल र तुल्सीपुर अस्पताल दाङमा सेवा थप ...

स्वास्थ्य मन्त्रालयद्वारा ३ जिल्लामा सामाजिक सेवा इकाई र ४ मा जेरियाट्रिक वार्ड थप access_timeअसोज १३, २०७६

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्ष थप ३ जिल्लामा सामाजिक सेवा इकाई शाखा थप गरेको छ । ३२ वटा अस्पतालहरुमा सेवा संचालन हुँदै आएकामा ३ जिल्ला  गरी गरिएपछि अब ३५ वटा अस्पतालबाट सेवा प्रदान गरिने छ । यो वर्ष  डडेल्धुरा अस्पताल, गौर अस्पता...

डेंगु विरुद्धको अभियानमा एकजुट हुन आव्हान access_timeभदौ १२, २०७६

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु विरुद्धको जनचेतना मुलुक अभियानमा एकजुट हुन सबैलाई आव्हान गरको छ । बिहीबार मन्त्रालयमा आयोजित डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अन्तरक्रियामा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डेंगु रोग...